कानूनी व्यवसायी श्रेष्ठको निधन

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका श्रेष्ठको आज बिहान ५ः३५ बजे निधन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो । तनहँु बन्दीपुरमा जन्मनुभएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गर्नुभएको थियो । सर्वाेच्च अदालत बारको … Continue reading कानूनी व्यवसायी श्रेष्ठको निधन